सेवा एवं सर्तहरू
यस वेबसाइटको अभिकल्पना, विकास एवं अनुरक्षण गुरुकुल नेपालबाट भएको हो।
· यस वेबसाइटमा अंतर्वस्तुको सटीकता सुनिश्चित गर्नका लागि सम्पूर्ण प्रयास गरिएको छ, तर पनि यसलाईकानुनी वक्तव्यको रूपमा स्वीकार गर्नुहुँदैन अथवा कुनै पनि कानूनको रूपमा उपयोग गर्नुहुँदैन । गुरुकुल नेपाल, वेबसाइट को सटीकता, पूर्णता, उपयोगिता या अन्यथा भएको संबंधमा कुनैपनि जिम्मेदारी स्वीकार गर्दैन । प्रयोक्ताहरूलाई हाम्रो सुझाव छ कि वेबसाइटमा प्रदान गरिएको सूचनाका सम्बन्धमा कार्रवाही गर्नुभन्दा पहिले सूचनाको सत्यापन एवं विज्ञको सुझाव लिनुहोला ।
· गुरुकुल नेपाल कुनैपनि अवस्थामा यस वेबसाइट सेवाको उपयोगले उपभोक्ताको कुनैपनि व्यय, क्षति वा नोक्सानको लागि जिम्मेदार हुनेछैन र कुनै कारणवश प्रत्यक्ष वा अप्रक्ष क्षतिको लागि उत्तरदायित्व वहन गर्नेछैन ।
· यहाँका सम्पूर्ण अन्तर्वस्तुहरू गुरुकुल नेपालद्वारा सेवाका लागि यहाँहरू समक्ष ल्याइएको हो ।